नेकपा स्थायी समिति बैठक दुई दिनका लागि स्थगित

रासस, एजेन्सी
असार १८, २०७७
CKK_KTM_3528(1)

काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width