सांसद कुमार खड्काले त्यागे सरकारी सुबिधा

प्रकाश ढकाल
असार १८, २०७७
kumar khadka

फाइल फाेटाे

नेपाली काँग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले राज्यवाट पाएको गाडी र सचिवालय सुबिधा त्याग्ने घोषणा गरेका छन् ।

देश कोरोनाका कारण अप्ठेरोमा परेको भन्दै उनले सहज अवस्था नबन्दासम्म सुबिधा नलिने घोषणा गरेका हुन् ।प्रदेशसभामा स्थानीय तहका जनप्रतिनिधिका लागि ल्याईएको सुविधा बिधेयकमाथी संशोधन दर्ता गर्दै उनले भने, ’यो अबस्थामा सुबिधा लिनु हुदैन । बरु मेरो सुबिधा आजैका मितिदेखि त्यागेको छु । आबश्यक परे अरु सेवा पनि नलिने जानकारी गराउँदछु ।’

Related News

सम्बन्धित समाचार

hero news full width