राहत रकम सहयोग

आदर्श समाज सम्वाददाता
असार १६, २०७७
CSR (2)

पोखरा, १६ असार । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगत गण्डकी प्रदेश सरकारलाई सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थतिलाई मघ्यनजर गदै मंगलवार गण्डकी प्रदेश सरकारलाई चार लाख रुपैयाँ र पोखरा महानगरपालिका वडा नं ९ लाई ५० हजार रुपैयाँ सहयोग गरेको हो । महालक्ष्मी विकास बैंकले नेपालभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ । बैंकका न्यूरोड शाखा प्रबन्धक गणेश प्रसाद आचार्यले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width