पोखरा, १४ असार । स्याङ्जाको गल्याङमा घर पहिरोमा पर्दा १ जनाको मृत्युु भएको छ। १ घाइते छन्।
अविरल वर्षापछि गएराति गल्याङ नगरपालिका वडा १, साङलियाका यामबहादुर बिकको घरमाथिबाट ढिस्को खसेको थियो । जसमा ४९ वर्षका घरधनी यामबहादुर बिक र उनकी श्रीमती फूलमाया बिक पहिरोमा च्यापिई घाइते भएकोमा रामबहादुरको उपचारक्रममा गल्याङ नगर अस्पतालमा बिहान साढे ४ बजे निधन भएको स्याङ्जा प्रहरीले जनायो ।
घाइते फूलमायाको थप उपचारको लागि पाल्पा मिसन अस्पताल लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । बिक परिवारका १३ वर्षका छोरा रमेशको अवस्था सामान्य छ । उनलाई चोटपटक छैन ।राति २ बजेतिर २ तले कच्ची सो घर पहिरोमा परेको हो ।
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
फागुन ४, २०८१गायिका समीक्षा अधिकारी सम्मानित
फागुन ४, २०८१मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
फागुन ४, २०८१जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
फागुन ४, २०८१बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१