काठमाडौं, १३ असार । नेपालमा सलह किरा भित्रिएको छ । यसभन्दा अगाडि भारतमा मात्र फैलिएकाे थियाे । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ ।
बारा र पर्सामा सलह किरा फैलिएको देखिएको जानकारी मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता डा.केसीले बताए ।सलह किराको समूहले नेपालमा क्षति पुर्याउन थालिसकेको छ ।
Related News
सम्बन्धित समाचार
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै
बन्दीपुरमा पर्यटकको चहलपहल
गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई
बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका
बाहिरियो नेपालबाट मनसुन
hero news full width
मुख्य समाचार
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
असाेज २४, २०८१