गजलकार अधिकारीलाई मातृशोक

आदर्श समाज सम्वाददाता
असार १३, २०७७
badrimaya adhikari

पोखरा, १३ असार । गजलकार अनुराग अधिकारीलाई माृतशोक परेको छ । अधिकारीकी ८५ वर्षीया  बद्रीमाया अधिकारीको बिहीबार पोखरामा निधन भएको हो ।

पोखराको मेट्रोसिटी हस्पिटलमा उपचारका क्रममा शुक्रवार अधिकारीको मृत्यु भएको हो । दिवङ्गत अधिकारीका २ छोराहरु अनुराग (पीताम्बर) र दीननाथ का साथै ५ छोरी छन् । अधिकारी परिवार हाल पोखरा–३१, वेगनासमा रहेको घरमा काजक्रियामा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width