बास्तोला परिवारमा शोक

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
sssss

पोखरा, ७ असार । पोखरा–१२ माटेपानी स्थित बास्तोला परिबारमा शोक परेको छ ।

पं देवीप्रसाद बास्तोलाकी धर्मपत्नी टंकमाया बास्तोलाको ८७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । उनीपक्षघातबाट पीडित थिइन् । उनको आइतबार नै रामघाटमा दाहसंस्कार गरिएको छ । स्वगीय बास्तोलाका पति तथा ३ छोरा, २ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width