कोरोना नियन्त्रणमा ८ अर्व ३९ करोड ११ लाख ९९ हजार खर्च (विवरण सहित)

Avatar आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७७
1583832700chhalfal

फाइल फाेटा

पाेखरा। सरकारले कोरोना नियन्त्रणमा नाममा करिब १० अर्व खर्च गरेको विवरण नदिएकाे भन्दै विरोध उत्पन्न भए पछि सरकारले त्यसको खर्च विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले कोरोना नियन्त्रणमा गरेकाे खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सीसीएमसी निर्देशन समितिको निर्णय अनुसार सार्वजनिक गरिएको थापाले बताएका छन्।

खर्च विवरण

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads