क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

रासस
जेठ २८, २०७७
Corona-deaths-1200

अर्घाखाँची, २८ जेठ । अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा आएका थिए । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।

अस्पतालमा उपचारपछि घर फर्कँदै गर्नुभएका खनालको गाोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले उनले स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा महानगरको कार्यपालिकाको निर्णय खारेजीको माग गर्दै एमाले आन्दोलित

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    पोखरा । करार कर्मचारी हटाउने पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय खारेजीको माग गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु आन्दोलित…
  • दीपक मनाङेलाई ५ वर्ष जेल सजाय : सांसद पद नरहने

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    पोखरा । गण्डकी प्रदेशका पुर्वमन्त्री तथा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई ५ वर्ष जेल सजाय हुने भएको छ ।…
  • आजदेखि छठ पर्व  सुरु

    रासस कार्तिक २०, २०८१
    जलेश्वर । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै…
  • गण्डकीमा कहाँकहाँ घुम्ने ?

    रासस कार्तिक १९, २०८१
    गण्डकी । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन्…
  • पोखरामा भाइटीका महोत्सव

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०८१
    पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् । होटल संघ पोखरा आयोजनामा आइतबार १७ औं…

hero news full width