पोखरा, २४ जेठ । पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ धुँवाकोट स्थित लुङ्खु-पोखरा मोटरबाटोमा एक पुरुष शनिवार बिहान मृत अवस्थामा भेटिएका छन् ।
बिहान ७.०० बजे समयमा सोही गाउँपालिका–४ निवासी ४५ वर्षीय बलबहादुर क्षत्री मोटरबाटोको छेउमा घोप्टोपरी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
माघ ३, २०८१हिमालय माविका भूपू विद्यार्थी एकजुट
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१राहत शिक्षक अन्नपूर्णमा शिवप्रसाद
पौष २८, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१
Related News
सम्बन्धित समाचार
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
बस दुर्घटनामा ४ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१