Worldlink ads

कर तिर्न गरिएको उर्दीकाे बिराेधमा राष्ट्रिय उद्योग व्यापार महासंघ

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
GettyImages-159228539-5bd30429c9e77c0051cea99c

पोखरा, २२ जेठ । सरकारले लकडाउनको समयमा अनिवार्य कर तिर्न उर्दी जारी गरेपछि व्यवसायीहरु आक्रोसित भएका छन ।

राष्ट्रिय उद्योग ब्यापार महासंघ, गण्डकी प्रदेशले पनि सरकारको र्निणयको कडा बिरोध गरेको छ । विश्वनै कोरोना कहरको कारण लकडाउनमा रहेको अबस्थामा व्यवसायीले कर तिर्ने नसक्ने भन्दै महासंघले बिरोध गरेको हो । महासंघका गण्डकी प्रदेशका अध्यक्ष प्रवेशचन्द्र उप्रतीले एक विज्ञप्ति प्रकाशित गरी राज्यसंयन्त्र यति धेरै निरिह नबन र व्यवसायीमाथि र्निमम नहुन आग्रह गरेका छन ।

गत चैत्र महिनाबाट व्यवसाय ठप्प छ । दालभातको जोहो गर्ने बाहेक अरु काम कहिँकतै भएको छैन । अहिलेसम्म्को घरभाडा बंैकको ब्याज त छँदैछ त्यसमाथि पनि राज्यले तानाशाही शैलीमा व्यवसायीमाथि फेरि ज्यादती गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ महाधिवेशन आजदेखि

      रामशरण नेपाली असाेज १, २०७८
      लेखनाथ । लेखनाथ क्षेत्रका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा १३ औं महाधिवेशन शुक्रबारदेखि…
    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads