कोरोना रोकथामका लागि अहिलेसम्म ९ अर्ब ८७ करोड खर्च

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७७
EZmOvYjUwAc-mUj

पाेखरा, २१ जेठ। सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी पछि हालसम्म उक्त रकम खर्च गरेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन्।

उक्त रकम चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याउन, काेराेना नियन्त्रण तथा रोकथामका लागि सामग्री किन्न, क्वारेन्टाइन निर्माण गर्न खर्च भएकाे जनाइएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width