प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

रासस
जेठ १३, २०७७
Prime Minister KP Sharma Oli , video conference

फाइल फाेटाे

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएकाे उनका  प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरिएको हो । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width