बिहानी सहकारीका कर्मचारीको कोरोना बीमा

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७७
download

पोखरा, ११ जेठ । पोखराको सभागृह चोकमा मुख्य कार्यालय रहेको श्री विहानी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना सम्बन्धी बीमा गरिदिएको छ ।

मुख्य कार्यालय र शाखा गरी ३८ जना कर्मचारीको कोरोना बीम गरिएको जानकारी सहकारीका अध्यक्षा धर्मराज भणडारीले  बताए । ती कमर्चारीकाे बीमा निको इन्सुरेन्सले गरेको हो । उनीहरूकाे ५० हजार बराबरकाे गिरएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width