कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

कुल संक्रमित ५ सय ४८ पुगे

Avatar आदर्श समाज सम्वाददाता
जेठ १०, २०७७

पाेखरा, १० जेठ । आज विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देही , कपिलवस्तु, सर्लाही,  काठमाडौं, चितवन लगायतका जिल्लामा कोरोना संक्रमित भेटिएकाे पुष्टि गरेकाे छ।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।