निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

rss रासस
जेठ ४, २०७७
elephant

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • ‘घर जलेर खरानी भो’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      दमौली। भैँसी र बाख्राको गोठ छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा छ । ६ वटा काठको खाँबामा एककोठे बराबरको टहरामुनि भुइँमा…
    • दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ४, २०७८
      नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको…
    • बागलुङ ताराखोलामा चट्याङ लागेर १ जनाको मृत्यु

      rajeshchandrarajbhandari राजेशचन्द्र राजभण्डारी वैशाख ३, २०७८
      बागलुङ । बागलुङमा हावा हुरी र वर्षा संगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चट्याङ लागेर…
    • दोलखामा जिप दुर्घटना, ४ जनाको मृत्यु

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पाेखरा ।  दोलखामा साेमबार राति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बिगु गाउँपालिका–४, सिँगटीमा भएको दुर्घटनामा अन्य १७…
    • म्याजिक भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा २ को मृत्यु, ७ घाइते

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग