प्रेस समिति गठन

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७
Pashupati_temple_surroundings

तनहुँ, २ जेठ । पशुपति अन्नपूर्ण आश्रम काठमाडौंको केन्द्रीय प्रेस समितिले सातवटै प्रदेशमा प्रदेश प्रेस समिति गठन गरेको छ ।

प्रदेश नम्बर १ प्रेस समिति प्रमुख दिनेश पोख्रेल, प्रदेश नम्बर २ प्रेस समिति प्रमुख भोगेन्द्र लाल कर्ण, बागमती प्रदेश प्रेस समिति प्रमुख अर्जुन लामिछाने, गण्डकी प्रदेश प्रेस समिति प्रमुख अन्जनराज न्यौपाने, प्रदेश नम्बर ५ प्रेस समिति प्रमुख अम्बिका पाण्डे, कर्णाली प्रदेश प्रेस समिति प्रमुख अनन्त बराल र सुदुर पश्चिम प्रेस समिति प्रमुखमा तेजबहादुर सिंहलाई सिफारिश गरिएको पशुपति अन्नपूर्ण आश्रमका प्रवक्ता एवं प्रेस समिति केन्द्रीय अध्यक्ष केवि सम्राटले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width