मगर संघद्वारा राहात सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७

तनहुँ, २ जेठ । कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएको अवस्थामा नेपाल मगर संघ गण्डकी प्रदेशले विहान वेलुकाको छाक टार्न नसक्ने विपन्न वर्गलाई राहत स्वरुप ६२ हजार एक रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिनुको साथै लकडाउनको कारण दैनिक जीवनमा हातमुख जोड्न समस्या परेका शारीरिक ,मानसिक रुपबाट अशक्त,वृद्धबृद्धा , शारीरिक अशक्त , बिरामी , मजदुर , विद्यार्थी लगाएत ,कोठाभाडामा बस्ने र अति बिपन्न बर्गकाहरु उनकोलाइ सहयोग गर्ने जानकारी संघका अध्यक्ष सिद्धान्त थापा मगरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width