Worldlink ads

मगर संघद्वारा राहात सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २, २०७७

तनहुँ, २ जेठ । कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएको अवस्थामा नेपाल मगर संघ गण्डकी प्रदेशले विहान वेलुकाको छाक टार्न नसक्ने विपन्न वर्गलाई राहत स्वरुप ६२ हजार एक रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिनुको साथै लकडाउनको कारण दैनिक जीवनमा हातमुख जोड्न समस्या परेका शारीरिक ,मानसिक रुपबाट अशक्त,वृद्धबृद्धा , शारीरिक अशक्त , बिरामी , मजदुर , विद्यार्थी लगाएत ,कोठाभाडामा बस्ने र अति बिपन्न बर्गकाहरु उनकोलाइ सहयोग गर्ने जानकारी संघका अध्यक्ष सिद्धान्त थापा मगरले बताए ।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…
    • नेप्सेमा झिनो अङ्कको वृद्धि

      रासस भाद्र २८, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads