रुखबाट लडेर मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७७
Accident

पोखरा, २९ वैशाख । पोखरा–१३ आर्वा निवासी ६१ वर्षीय गजेन्द्र बरालको पाखुरीको बोटबाट खसेर मृत्यु भएकाे छ ।

घर नजिकै धुँवाखोलामा रहेको पाखुरीको रुखबाट एक्कासी खसेर गम्भीर घाइते भएका बरालको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width