काठमाडौं,२९ वैशाख । भारतसँगको सीमा क्षेत्रमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याउन प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ।
सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा सास्ती भोगेको भन्दै समितिले यथाशिघ्र उनीहरूलाई स्वदेश ल्याउनुपर्ने बताएको हो । यस्तै, समितिले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेहरूलाई समेत स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।
त्यस्ता व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर स्वदेश ल्याउनुपर्ने उनीहरूको भनाइ छ।अहिले धेरै नेपालीहरू भारतसँग जोडिएका सीमा क्षेत्रमा अलपत्र भएर बसेका छन्। सरकारले सीमा क्षेत्रमा रहेकाहरूलाई स्वदेश ल्याउन तत्काल कुनै निर्णय गर्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
युनाइटेड क्लबको वार्षिकोत्सव तथा सम्मान
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८