अन्नपूर्णको दाङसिङमा खाद्यान्न सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७७
rahat bitaran

पोखरा, २५ वैशाख ।कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ साविकको दाङसिङ गाविस वडा नं १ दखि ६ मा रहेका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ ।

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र कुमार शेरचनको व्यवस्थापन तथा पहलमा खाद्यान्न समाग्री वितरण गरिएको हो ।शेरचनकै पहलमा विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग खाद्यान्न वितरण गरिएको हो ।

विश्व अहिले कोराना महामारीले लकडाउनको स्थितिमा ज्याला मजदुरी गरिखाने वर्गलाइ हात मुख जोडन दिनप्रतिदिन गारो भइरहेको यस परिस्थितमा संघसंस्था तथा समाजसेवी व्यक्तित्वहरुले गरेको यो सहहयोगलाई स्थानीयले प्रशंसा गरेका थिए ।अन्नपूर्ण गाउँपालिका अन्तर्ग विभिन्न वडामा रहेका अतिविपन्न परिवारलाई पनि खाद्यान्न समाग्री वितण गर्ने पहल थालिएको शेरचनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…

    hero news full width

    sanil ads

    wordlink ads