पोखरा, २५ वैशाख ।कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ साविकको दाङसिङ गाविस वडा नं १ दखि ६ मा रहेका विपन्न परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र कुमार शेरचनको व्यवस्थापन तथा पहलमा खाद्यान्न समाग्री वितरण गरिएको हो ।शेरचनकै पहलमा विभिन्न संघसंस्था र व्यक्तिबाट सहयोग खाद्यान्न वितरण गरिएको हो ।
विश्व अहिले कोराना महामारीले लकडाउनको स्थितिमा ज्याला मजदुरी गरिखाने वर्गलाइ हात मुख जोडन दिनप्रतिदिन गारो भइरहेको यस परिस्थितमा संघसंस्था तथा समाजसेवी व्यक्तित्वहरुले गरेको यो सहहयोगलाई स्थानीयले प्रशंसा गरेका थिए ।अन्नपूर्ण गाउँपालिका अन्तर्ग विभिन्न वडामा रहेका अतिविपन्न परिवारलाई पनि खाद्यान्न समाग्री वितण गर्ने पहल थालिएको शेरचनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
लेउवा संघ गण्डकीकै उत्कृष्ट
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८