त्रिशूली नदीमा गुरुङ बेपत्ता

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
Tourists enjoy rafting in Trishuli River on Sunday, March 15, 2016. Photo: RSS

तनहुँ, २२ वैशाख । जिल्ला स्थित देवघाट गाउँपालिका–५ चामेढुङ्गामा त्रिशूली नदीले बगाएर एकजना ब्याक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही स्थान बस्ने वर्ष–३३ का देउबहादुर गुरुङ रहेको ईलाका प्रहरी कार्यालय देवघाट तनहुँले जनाएको छ । अविरल वर्षासँगै बडेको त्रिशूली नदीमा पौडीखेल्ने क्रममा गुरुङ एक्कासी बेपत्ता भएका हुन् । बेपत्ता भएका गुरुङको नेपाल प्रहरी ,नेपाली सेना र स्थानीयवासीको सहकार्यमा खोजी कार्य भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width