नेकपा सचिवालय बैठकः बामदेवलाई सांसद बनाउने, २५ गते स्थायी समिति बैठक

प्रकाश ढकाल
वैशाख २०, २०७७
EXA5_inX0AIglgN

पोखरा । बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिावलय बैठकले निर्णय गरेको छ ।

उपयुक्त समयमा उनलाई प्रतिनिधिसभाको सांसद बनाउने निर्णय गरिएको हो ।

शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले हालसम्म भएका गतिविधिको आत्मालोचना गरेका छन् ।

यस्तै, बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि भएको छ । ओली र प्रचण्डबीच विवाद बढ्दै गएपछि स्थायी कमिटी बैठकको माग गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width