कुँवरद्वारा घरभाडा मिनाह

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७७
11

पोखरा, १९ वैशाख । पोखराका एक घरधनीले दुई महिनाको घर भाडा वापतको ५० हजार रुपैयाँ मिनाहा गरिदिएका छन् ।

पोखरा–१५ निवासी शिव कुँवरले आफ्नो घरमा रेष्टुरेण्ट व्यवसाय गर्ने विजय घलेलाई चैत र वैशाख महिना गरी ५० हजार रुपैयाँ घरभाडा मिनाह गरेका हुन् ।
कोरोना भाइरसका कारण लकडाउन हुँदा व्यवसायबाट आम्दानी गर्न नसकेका घलेलाई केही मात्रामा राहात मिलोस् भनेर नै घरभाडा छुट गरेको कुँवरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width