बलिउड अभिनेता ऋषि कपुरकाे निधन

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७७

बलिउड अभिनेता ऋषि कपुरकाे निधन भएकाे छ । अमिताभ बचनले एक ट्वीट गर्दै कपुरको निधनको पुष्टि गरेका छन् ।

हिन्दुस्तान टाइम्सले पनि उनकाे मृत्युकाे खबर पुष्टि गरेकाे छ ।

 

स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति उनी अस्पताल भर्ना भएका थिए । ६७ बर्षिय ऋषि कपुरको एचएन रिलायन्स हस्पिटलमा उपचार भइराखेको थियाे ।

अमेरिकामा लामो समय उपचार गरेर उनी गएको सेप्टेम्बरमा भारत फर्किएका थिए । लामो समयदेखि उनी पनि क्यान्सर रोगसँग जुधिरहेका थिए ।

हाम्रो सुझाव