बलिउड अभिनेता ऋषि कपुरकाे निधन

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७७
rishikapoor1_0

बलिउड अभिनेता ऋषि कपुरकाे निधन भएकाे छ । अमिताभ बचनले एक ट्वीट गर्दै कपुरको निधनको पुष्टि गरेका छन् ।

https://twitter.com/SrBachchan/status/1255709029336322048

हिन्दुस्तान टाइम्सले पनि उनकाे मृत्युकाे खबर पुष्टि गरेकाे छ ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति उनी अस्पताल भर्ना भएका थिए । ६७ बर्षिय ऋषि कपुरको एचएन रिलायन्स हस्पिटलमा उपचार भइराखेको थियाे ।

अमेरिकामा लामो समय उपचार गरेर उनी गएको सेप्टेम्बरमा भारत फर्किएका थिए । लामो समयदेखि उनी पनि क्यान्सर रोगसँग जुधिरहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width