बाघको आक्रमणमा घाइते

रासस
वैशाख १६, २०७७
1532846239

बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते हुनुभएको छ ।

सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा आक्रमण गर्दा उहाँको दाहिने पाखुरामा चोट लागेको छ ।

उहाँको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width