पोखराका लागि खाद्यान्न बोकेर पोखरा भित्रिदैँ गरेको मालवाहक ट्रक पृथ्वीचोकस्थित बसपार्कमा
यतिबेला, कोरोना भाइरसका कारण देश लकडाउनमा छ । गत चैतको ११ गतेदेखि शुरु लकडाउनका कारण देशमा हवाई क्षेत्र र सडक यातायात ठप्प छ । लकडाउनको ३४ औं दिन (आइतबार) आदर्श समाजका नारायण शाहीले खिचेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरादेखि तनहुँको सदरमुकाम दमौलीसम्मको ठप्प सडक को तस्बीरहरु (फोटो फिचरमा) ।
पोखराको पृथ्वीचोकस्थित सुनसान बसपार्क
पोखरा, बुद्धचोक
पोखरा, अमरसिंहचोक
पोखरा, औद्योगिक क्षेत्र
पोखरा, चाउथे
लेखनाथ, बुढिबजार
लेखनाथ, शिशुवा
गगनगौंडा, पावरहाउस चेक प्वाइन्ट
तल्लो गगनगौंडा
कास्की र तनहुँको सीमाना प्रहरी कोत्रे चेक प्वाइन्ट
शुक्लागण्डकी, दुलेगौंडा बजार
शुक्लागण्डकी, दुलेगौंडा बजार
शुक्लागण्डकी, खैरेनीटार बजार
म्याग्दे खहरे
म्याग्दे, धारापानी प्रहरी चेकप्वाइन्ट
म्याग्दे, रिठ्ठेपानी
म्याग्दे, रिठ्ठेपानी
म्याग्दे, अकला मन्दिर
म्याग्दे, थर्पु बजार चेक प्वाइन्ट
म्याग्दे, जामुने
गुणादीँ
तनहुँ, दमौली बजारको प्रहरी चेकप्वाइन्ट
तनहुँ, दमौली बजार
तस्बीरहरु : नारायण शाही
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८