पोखरा । लायन वर्ष २०२०/२०२१ को लागि लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनको अध्यक्षमा लक्ष्मी शर्मा निर्वाचित भएकी छन् । क्लबका संस्थापक अध्यक्ष कविता श्रेष्ठको संयोजकत्वमा बिहीबार अनलाइन निर्वाचन भएको हो ।
क्लबको प्रथम उपाध्यक्ष निलम कर्माचार्य, द्वितीय उपाध्यक्ष पवित्रा शर्मा, तृतीय उपाध्यक्ष लक्ष्मी अधिकारी, सचिव सुजाता श्रेष्ठ, क्लब एडमिनिष्ट्रेटर किरण नेपाल र कोषाध्यक्ष दीपा श्रेष्ठ चयन भएका छन् ।
क्लबको सहसचिव ज्योती हमाल, सहकोषाध्यक्ष रेनु श्रेष्ठ, एमसिपी सुनिता सिग्देल, रिर्पोटिङ अफिसर लिला गिरी, मार्केटिङ अफिसर प्रेरना अधिकारी र डाइरेक्टरमा दविल गुरुङ, गीता खत्री, अञ्जिता सुवेदी बाँस्तोला र प्रभादेवी पौडेल छन् ।
Related News
सम्बन्धित समाचार
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८