नेपालमा थप एकमा काेराना, संक्रमित संख्या ४८

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७७
17848 DOH Testing Lab

काठमाडाैं । नेपालमा थप अर्का एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २६ वर्षिय पुरूषमा काेराना देखिएकाे हाे। यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत थप एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width