Worldlink ads

नेपालमा थप एकमा काेराना, संक्रमित संख्या ४८

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७७
17848 DOH Testing Lab

काठमाडाैं । नेपालमा थप अर्का एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २६ वर्षिय पुरूषमा काेराना देखिएकाे हाे। यो सहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत थप एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

Related News

सम्बन्धित समाचार

    • म भन्छु–‘गो राइनोज गो’

      विनोद लामिछाने असाेज ११, २०७८
      नेपाली क्रिकेट प्रेमीहरुले लामो समयदेखि धैर्यताका साथ प्रतीक्षा गरिरहेको एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करण शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु भएको…
    • पोखराको पर्यटनमा ग्रीन सिग्नल !

      प्रकाश ढकाल असाेज ११, २०७८
      पोखरा । असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र…
    • घट्यो कोरोना संक्रमण

      रासस असाेज १०, २०७८
      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो…
    • गण्डकीका मुख्यमन्त्री पोखरेल–इयु राजदूत नोना भेट, संघीयता सुदृढीकरणका लागि सघाउन इयु तयार

      आदर्श समाज सम्वाददाता असाेज १०, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच आइतबार मुख्यमन्त्री कार्यालयमा औपचारिक…
    • १० देशका राजदूत एकै पटक पोखरामा

      विजय नेपाल असाेज १०, २०७८
      पोखरा, १० असाेज । ४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन्…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads