राजपा र समाजवादी पार्टीबीच एकता

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

एकिकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी राखिएको समाजिक सञ्जाल मार्फत जनाएका छन् ।

 

हाम्रो सुझाव