पूर्वसचिव भीम उपाध्याय पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
bhim upadhaya

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन्। प्रहरीले उनलाइ बुधबार साँझ ललितपुर कुसुन्तीस्थित आफ्नै घरबाटै पक्राउ गरेको छ।

उनलाई प्रहरीको केन्द्रीय साईबर ब्युरोले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जालमा गाली गलाैज भएको आरोपमा पक्राउ गरेको हुनसक्ने आशंका गरिएको छ ।

उपाध्याय पछिल्लो समय स्वास्थ्य सचिव यादवप्रसाद कोइराला बिरुद्ध  आक्रमक रुपमा प्रस्तुत भएका थिए। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध लगातार सामाजिक सञ्जालमा बिराध जनाउँदै आएका थिए ।

Related News

सम्बन्धित समाचार

    • द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । बृहत शान्ति सम्झौतालाई टुंगो पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग क्रियाशील छ । आयोगले मुलुकभरबाट द्वन्द्वपीडितका उजुरी लिएको…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…
    • पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको…
    • जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी…
    • स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा…

    hero news full width

    sanil ads

    wordlink ads