काठमाडौं । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन्। प्रहरीले उनलाइ बुधबार साँझ ललितपुर कुसुन्तीस्थित आफ्नै घरबाटै पक्राउ गरेको छ।
उनलाई प्रहरीको केन्द्रीय साईबर ब्युरोले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जालमा गाली गलाैज भएको आरोपमा पक्राउ गरेको हुनसक्ने आशंका गरिएको छ ।
उपाध्याय पछिल्लो समय स्वास्थ्य सचिव यादवप्रसाद कोइराला बिरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका थिए। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध लगातार सामाजिक सञ्जालमा बिराध जनाउँदै आएका थिए ।
Related News
सम्बन्धित समाचार
द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब
जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने
स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र
hero news full width
मुख्य समाचार
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८