Worldlink ads

कावासोतीको क्वारेन्टाइनबाट फरार ३ जना भेटिए

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
butwal corona bisesh hospital

नवलपरासी, १० बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।

शनिबार भारतबाट आएका एक जना र उनीसँगै अधिक घुलमिल गरेको ३ जनालाई सोमबार साँझ कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।क्वारेन्टाइनमा राखिएको २४ घण्टा नवित्दै उनीहरु फरार भएका थिए ।

क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार सहित ३ जनालाई बुधबार विहान ३ बजे उनकै घरबाट नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको कावासोती १ का वडा अध्यक्ष नारायण पन्तले बताए । प्रहरी, जनप्रतिनिधि लगायतको सक्रियतामा उनीहरुको खोजि गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    • बुद्धभूमि नेपाल हाइड्रोपावरले ८ लाख कित्ता शेयर जारी गर्ने

      रासस असाेज ३, २०७८
      काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।…
    • गोरखामा २५ जनामा स्क्रब टाइफस सङ्क्रमण

      रासस असाेज ३, २०७८
      गोरखा । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि…
    • विद्युत् खेर गइरहेको छ : निर्देशक घिसिङ

      रासस असाेज ३, २०७८
      कावासोती । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२०…
    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • तनहुँमै पीसीआर परीक्षण अनुमति

      रासस असाेज ३, २०७८
      दमौली । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads