उदयपुरमा थप १ जनामा कोरोनाभाइरसको संक्रमण देखियाे

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७७
Rapid-Corona-Test

उदयपुरमा आज थप १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जानकारी गराएकाे छ।

यस सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width