Worldlink ads

उदयपुरमा थप १ जनामा कोरोनाभाइरसको संक्रमण देखियाे

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७७
Rapid-Corona-Test

उदयपुरमा आज थप १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जानकारी गराएकाे छ।

यस सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ।

Related News

सम्बन्धित समाचार

    • २४ घण्टामा १५११ सङ्क्रमित थपिए

      रासस भाद्र ३१, २०७८
      काठमाडौं । आज एकैदिन एक हजार ५११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको…
    • १,७६० सङ्क्रमित थपिए, १,२२० सङ्क्रमण मुक्त

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता…
    • घट्दै कोरोना सङ्क्रमण

      रासस भाद्र २६, २०७८
      काठमाडौं । देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार…
    • सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

      रासस भाद्र २५, २०७८
      न्युर्योर्क । अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने…
    • मृत्यु हुने महिनाकै कम

      आदर्श समाज सम्वाददाता भाद्र १९, २०७८
      पोखरा । कोरोना भाइरसको संक्रमण शनिबार १ हजार २ सय ६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads