नवलपरासी (पूर्व) मा मानिसको अस्थिपञ्जर भेटियो

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
khhhhhhhhhhhhhhhhhhh

पोखरा, ८वैशाख । नवलपरासी जिल्ला (पूर्व) हुम्सीकोट गाउँपालिका–५ र बुलिङटार गाउँपालिकाका–४ को सिमानामा रहेको तुरतुरे खोलामा एक वृद्धको अस्थिपञ्जर फेला परेको छ ।

उक्त स्थानमा सोमवार दिउसो अस्थिपञ्जर फेला परेको हो । घटनाक्रम बुझ्दा वि.स. २०७६ मंसिर २५ गतेदेखि हराई बेपत्ता भएका नवलपरासी जिल्ला (पूर्व) बैदीकाली गाउँपालिका–४ निवासी ८३ वर्षीय नौलसिंह थालको हो भन्ने बुझिएको प्रहरीले जव जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width