तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको छ । फाइनलमा काठमाडौंको भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै तनहुँले उपाधिसहित ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पाएको छ । उपविजेताले ३ लाख ५० हजार ३ सय...

पूरा पढ्नुहोस्

लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिले नयाँ वर्ष २०८१ को अवसरमा शनिबार आयोजना गरेको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घन्टा ४ मिनेट ४७ सेकेन्डमा निर्धारित २१ किलोमिटर दूरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल...

पूरा पढ्नुहोस्