पोखरा, २ फागुन । ओम डेभलपमेन्ट बैंकले विभिन्न शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले माध्यमिक तहमा अध्ययनरत विद्यार्थी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिद्वारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराएको जनाएको छ।
बैंकले चितवन भरतपुरको नयाँ किरण माविमा अध्ययरत विद्यार्थीलाई सहायक महाप्रबन्धक दुर्गाराम पुरीले विविध विषयमा जानकारी दिए ।
यस्तै, भरतपुर तथा टाँडी शाखाका शाखा प्रबन्धकद्वारा बचत तथा ऋण लगानीबारे जानकारी गराएका थिए।
पोखरा २७ स्थित लक्ष्मी माविमा मुख्य शाखाका प्रबन्धक सुदीप पौडेल र सोही महानगरपालिकाको वडा २८ स्थित जनज्योति माविमा अध्ययनरत विद्यार्थीलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रबारे जानकारी गराइएको बैंकका प्रमुख कार्यकारी विश्वमोहन अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१