पोखरा, २ फागुन । देवघाट धाम विराट–ज्ञान महायज्ञ २०७५ को बिहीबार पूर्णाहूति भयो।
महेश सन्यास आश्रम देवघाट तथा महेश संस्कृत गुरुकुल देवघाटको रजत वर्ष महोत्सव तथा आश्रमका संस्थापक सन्तमणि डा. रामानन्द गिरिको पावनस्मृतिमा आयोजित उक्त महायज्ञ सोमबार समापन भएको हो। महायज्ञको माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्।
यज्ञको फागुन १ गते समापन समारोहको प्रमुख आतिथ्यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए।
उक्त महायज्ञबाट जिन्सी, जमिन तथा नगदसमेत गरी पौने पाँच करोड संकलन भएको महायज्ञ मूल आयोजक समितिका उपमहासचिव फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
गैंडाकोट नगरपालिकाले थाल्यो अनलाइनबाटै नागरिकता सिफारिस
प्रधानमन्त्रीसँग गोरखा नगरपालिकाले माग्यो साढे ३ अर्ब बजेट
hero news full width
मुख्य समाचार
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०