परियार मृत फेला

आदर्श समाज संवाददाता
माघ २८, २०७५
dath-photo

पोखरा, २८ माघ । पोखरा—३२ राजाको चौतारा निवासी ६० बर्षीय नरवहादुर परियार सोमवार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

आइतवार हराएका परियारलाई खोजी गर्ने क्रममा घर नजिकैको तालबेसी खोलाको किनारमा सोमवार दिउसो फेला परेका हुन् । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width