गुरुकुलद्वारा महर्जनको सम्मान

एजेन्सी
फागुन ३, २०७५
mahesh_Fotor

पोखरा, २ फागुन । गुरुकुल विद्या सदनले बडी विल्डिङ विश्वच्याम्पियन महेश महर्जनलाई सम्मान गरेको छ।

नयाँबजारस्थित विद्यालयमा आयोजित समारोहमा विद्यालय अध्यक्ष इ. धर्म कोइराला, विद्यालय सञ्चालक बद्री पंगेनी, प्रमोद बराल, रामजी गौतम, कार्यक्रम संंयोजक शिक्षक रवि कार्की लगायतले महर्जनलाई नगद २५ हजारसहित ताम्रपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

खेलाडी महर्जनले सम्मानले आफूलाई यस क्षेत्रमा अगाडि बढ्न थप उर्जा मिलेको बताए। उनले अबको लक्ष्य मिष्टर युनिभर्स भएको बताउँदै सबैको सहयोग शुभेच्क्षा रहे आफू सफल हुने विश्वास व्यक्त गरे।

विद्यालय प्राचार्य अच्यूत पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए।सन् २०१८ मा थाइल्याण्डको चियङमई सिटीमा भएको १० औं वल्र्ड बडी विल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसीपमा पुरुष शारीरीक सुसंगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा महर्जनले स्वर्ण पदक जितेर नेपाललाई चिनाएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width