खैरेनीटार, २ फागुन। कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा खैरेनीटार बजार इकाइ प्रथम भएको छ ।
खैरेनीटार बजार इकाइ र होटल व्यवसायी संघ तनहुँबीच भएको फाइनलमा खैरेनीटार बजार इकाइ ३–२ गोलअन्तरले विजयी भएको हो ।
विजेता टिमले प्रमाणपत्र साथ खसी पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले प्रमाणपत्रका साथ बोका पुरस्कार प्राप्त गरेको छ।
आयोजक संघका अध्यक्ष चिरञ्जीवी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बर्मकुमार श्रेष्ठ र सञ्चालन महासचिव जोशिला थापाले गरेकी थिइन्।
५ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रमुख अतिथि समाजसेवी शेरबहादुर श्रेष्ठले रेफ्री विनोदकुमार श्रेष्ठलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१