मेषः लक्ष्मी प्राप्तिको योग परेको, आम्दानीका श्रोत देखा पर्ने, पढाइमा सफलता।
बृषः फजूल खर्च बढ्ने, झण्झटिला काम गर्नुपर्ने, मनमा चिन्ता।
मिथुनः आत्मबल, आत्मविश्वास बढ्ने, महत्त्वपूर्ण काम बन्ने।
कर्कटः सामान्य कामलाई धेरै मेहनत, धन खर्च, आफन्तले कुरा काट्ने।
सिंहः पराक्रम बढ्ने, अपेक्षित कार्यमा सफलता मिल्ने, सहोदरको सहयोग।
कन्याः व्यापार, व्यवसाय र पेसामा प्रगति, व्यवस्थापन कार्य सबल रहने।
तुलाः पढाइ, लेखाइमा प्रगति, पुरातत्त्वका कार्यमा सफलता मिल्ने।
वृश्चिकः जोस, जाँगर बढ्ने, आर्थिक उपलब्धि हुने, रिस गर्ने देखा पर्ने।
धनुः माया गर्ने सहयोग गर्ने देखा पर्ने, दाम्पत्य सुख मिल्ने, शुभ समाचार।
मकर : काम व्यवहारमा राप र तापको अवस्था रहने, चञ्चलपन बढ्ने।
कुम्भः शुभ सोचाइ रहने, धार्मिक आस्था बढ्ने, नयाँ व्यक्तिसँग सम्पर्क।
मीनः कर्मभाव खुलेको, आर्थिक लाभ, उच्चस्तरीय व्यक्तिसँग सम्पर्क।