आजको र्इ-पत्रिका

आजको सम्पूर्ण समाचारहरू पत्रिकाको स्वरूपमा पढ्नुस्

पुरानो र्इ-पत्रिका

हाम्रा सम्पूर्ण संग्रहित र्इ-पत्रिकाहरू

मेषः पश्चात्ताप पर्ने, अनावश्यक सोचाइले स्वास्थ्यमा समस्या पर्न सक्छ।

बृषः धार्मिक कार्यमा ध्यान जाने, नयाँ व्यक्तिसँग सर्म्पर्क बढ्ने।

मिथुनः जागिर, पेशा र व्यापारबाट आम्दानी, उच्च सोचाइ रहने।

कर्कटः उत्कृष्ट कार्ययोजनाको थालनी, आम्दानीका स्रोत देखापर्ने।

सिंहः झण्झटिला काम गर्नुपर्ने, अनावश्यक खर्च, अवसर गुम्न सक्छ।

कन्याः राम्रो लाउने, मीठो खाने अवसर मिल्ने, धार्मिक भावना बढ्ने।

तुलाः बोली बचनबाट काम ब्रि्रने, विश्वासघात हुने, अनावश्यक खर्च।

वृश्चिकः पराक्रम बढ्ने, महत्त्वपूर्ण काम बन्ने, आफन्तको सहयोग मिल्ने।

धनुः व्यापार व्यवसायमा सफलता, मातृसुख पाइने, सजिलै काम बन्ने।

मकर : बौद्धिक प्रतिभा बढ्ने, ज्ञानगुनमा चासो, आर्थिक समस्या रहने।

कुम्भः प्रतिस्पर्धात्मक काम गर्नुपर्ने, धेरै प्रयत्न गर्नुपर्ने, सफलता मिल्ने।

मीनः काम गर्ने वातावरण मिल्ने, सहयोग सद्भाव पाइने, दाम्पत्य सुख।