राजनिती

यस बिधामा परेका सम्पूर्ण समाचारहरु

सरकारद्वारा वार्तामा आउन आग्रह, आज वार्ता हुने

Posted On May 21, 2012

नामाड्ढन र सीमड्ढनबिनाको ११ प्रदेशको बिरोधमा आन्दोलनमा उत्रिएको आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिले सरकारसँग वार्ता गर्न २६ सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता सोमबार बिहान आठ बजे हुने जनाइएको छ।....

पुरा पढ्नुश..

संविधान जारी गर्ने छोटो प्रक्रियाका लागि अन्तरिम संविधान संशोधन

Posted On May 20, 2012

व्यवस्थापिका संसद्ले अन्तरिम संविधानको धारा ७० संशोधन गरेको छ।संसद्को शनिबारको बैठकले 'नेपालको अन्तरिम संविधानको १२ औं संशोधन २०६९’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। योसँगै अन्तरिम संविधान २०६३ १२ औं पटक संशोधन गरिएको छ।....

पुरा पढ्नुश..

सङ्घीयताको स्वरुप र संरचना स्थापित गर्ने बजेट आउँछ : उपाध्यक्ष क्षेत्री

Posted On May 20, 2012

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले केही वर्षदेखि शान्ति र संविधानलाई ध्यानमा राखेर बजेट ल्याउने गरिएको भए पनि अबको बजेट सङ्घीयता र आर्थिक विकासलाई ध्यानमा राखेर ल्याइने बताएका छन्।....

पुरा पढ्नुश..

मधेशी मोर्चाद्वारा ११ प्रदेशको निर्णय फिर्ता लिन आग्रह

Posted On May 18, 2012

सरकारका महत्त्वपूर्ण घटक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नामाड्ढन र सीमाड्ढनविहीन ११ प्रदेशको निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै नभए सरकार छाडेर सडक आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। मोर्चाले बिहीबार प्रधानमन्त्री बाबुराम भट्टराई र प्रमखु तीन दलका शीर्ष नेताहरुलाई भेटी मधेशी मोर्चाको सहमतिबेगर आएको ११ प्रदेशको निर्णय कुनै हालतमा मान्य नहुने भन्दै तत्काल निर्णय सच्याउन माग गरेको हो।....

पुरा पढ्नुश..

एमालेसहित साना दलहरु सरकारमा सहभागी

Posted On May 17, 2012

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार सात मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति निवासमा बुधबार आयोजित समारोहबीच प्रधानमन्त्री भट्टराईले एक उपप्रधानमन्त्रीसहित सात नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।....

पुरा पढ्नुश..

मदन आश्रति १९ औं स्मृति दिवसमा युवा सङ्घ कास्कीको अधिवेशन एमालेको सरकारमा जाने निर्णयप्रति युवा सङ्घ असन्तुष्ट : बस्नेत

Posted On May 17, 2012

मदन आश्रति १९ औं स्मृति दिवसका अवसरमा युवा सङ्घ कास्कीको नवौं अधिवेशन पोखरामा बुधबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले सरकारमा जाने एमालेको निर्णयप्रति युवा सङ्घ असन्तुष्ट रहेको बताए।....

पुरा पढ्नुश..

संविधानका सबै विवादित विषयमा सहमति, ११ प्रदेश बनाउने निर्णय

Posted On May 16, 2012

लामो समयको अन्यौलता चिर्दै दलहरुले भावी संविधानका मुख्य विवादित विषय राज्य पुनर्संरचना र शासकीय स्वरुपलगायतका अधिकांश विषयमा सहमति जुटाएका छन्। राज्य पुनर्संरचनामा ११ प्रदेशमा सहमति भएको छ। प्रदेशको सिमाड्ढन र नामाड्ढनका लागि सङ्घीय आयोग गठन गरेर व्यवस्थापिका संसद्बाट निर्णय गर्न दलहरु सहमत भएका छन्।....

पुरा पढ्नुश..

जेठ १४ मै संविधान जारी गर्ने नेताहरुको दाबी, म्याद नथपिने

Posted On May 15, 2012

संविधानसभाको कार्यकाल थप गर्ने प्रसङग चलिरहेका बेला प्रमुख दलका शीर्ष नेताहरुले म्याद नथपिने बताएका छन्। नेताहरुले जेठ १४ भित्रै संविधान जारी गर्ने दाबी पनि गरे।....

पुरा पढ्नुश..

प्रदेशको सङ्ख्यामा पुनः विवाद आजबाट मतदान प्रक्रिया सुरु गरिने

Posted On May 13, 2012

सङ्घीयतामा सहमति जुटाउने अन्तिम प्रयासमा लागेका दलहरुले शनिबार दिनभरि गरेको छलफल गरे पनि सहमति निकाल्न सकेनन्। दिनभरको बैठकमा सहभागी काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले कुनै पनि विषयमा सहमति नभएको बताए। राज्य पुर्नर्संरचनामा जाँदा ११ प्रदेश बनाउनेमा सहमति नजिक पुगेका प्रमुख दलहरुबीच पुनः प्रदेशको सङ्ख्यामै विवाद अडि्कएको छ।....

पुरा पढ्नुश..

विवादित विषयको प्रश्नावली तयार पार्न कठिन संविधानसभामा मतदान प्रक्रिया सुरु भएन

Posted On May 11, 2012

मतदानमा लैजाने संविधानका विवादित विषयको प्रश्नावली तयार नभएपछि संविधानसभाको बैठक बिहीबार पनि बस्न सकेन। संवैधानिक समितिको तयारी नसकेपछि संविधानसभा बिहीबार लगातार आठौं पटक पनि सूचना टाँसेर स्थगित गरिएको हो।....

पुरा पढ्नुश..