पोखरा र सेरोफेरो

यस बिधामा परेका सम्पूर्ण समाचारहरु

नेपाल बन्दका कारण जनजीवन ठप्प ,एम्बुलेन्स र पर्यटक बसमा तोडफोड, पत्रकारमाथि दुर्र्व्यवहार, पृथ्वीचोकमा झडप, ११ जना घाइते, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

Posted On May 21, 2012

पहिचानसहितको सङ्घीयता माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ कास्की र तमुवान संयुक्त सङ्र्घर्ष समितिले आह्वान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन आइतबार देशभरको जनजीवन प्रभावित भएको छ।....

पुरा पढ्नुश..

हडतालको पूर्व सन्ध्यामा जुलुस र र्‍याली

Posted On May 20, 2012

नेपाल आदिवासी जनजाति महासङ्घ कास्की र तमुवान सङ्र्घर्ष समितिले आइतबारदेखि आयोजना गरेको ७२ घण्टे आमहडतालको पूर्व सन्ध्यामा पोखरामा शनिबार साँझ मोटरसाइकल र्‍याली, सिठ्ठी जुलुश र मशाल जुलुश प्रदर्शन गरिएको छ।....

पुरा पढ्नुश..

लेकसाइड सडकखण्डमा मापदण्ड विपरीत बनेका संरचना भत्काइने

Posted On May 20, 2012

पोखरा उप-महानगरपालिकाको आयोजनामा शनिबार सम्पन्न सर्वपक्षीय बैठकले ड्यामसाइड-लेकसाइड सडक खण्डकमा मापदण्डविपरीत बनेका संरचना भत्काउनने निर्णय गरेको छ।....

पुरा पढ्नुश..

बीपी स्मृति पुस्तकालय तथा अनुसन्धान केन्द्रको नयाँ कार्यसमिति चयन

Posted On May 20, 2012

बीपी स्मृति पुस्तकालय तथा अनुसन्धान केन्द्रमा पदमसिंह गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा मिलन केसी, सचिव पुष्पेन्द्र पाण्डे, कोषाध्यक्षमा लक्ष्मी पाण्डे तथा सदस्यहरुमा तिलकबहादुर थापा, बलबहादुर श्रेष्ठ, सुशीलकुमार श्रेष्ठ, कमला बस्नेत, कर्णपुन, केशवप्रसाद आचार्य, पूर्णबहादुर पाण्डे र सञ्जल अधिकारी रहेका छन्।....

पुरा पढ्नुश..

फेवाताल अतिक्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

Posted On May 20, 2012

फेवाताल अतिक्रमण जग्गा छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बुझाएको छ। मन्त्रिपरिषद्को बैठकले गत फागुन ४ गते पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा सो समिति गठन गरेको थियो। ....

पुरा पढ्नुश..

सूर्चन्द्र विकास समाजको अध्यक्षमा कोइराला

Posted On May 20, 2012

सूर्चन्द्र विकास समाज पोखरा-५, मालेपाटनको १० औं साधारणसभा शनिबार सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै प्रा.डा.वीरेन्द्रसिंह गुरुङले सामाजिक परिवर्तनमा युवाको निर्णायक भूमिका रहने चर्चा गरे।....

पुरा पढ्नुश..

कोमागाने सामुदायिक अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण हस्तान्तरण

Posted On May 18, 2012

पोखरा उप-महानगर पालिका वडा नं.१६ मा रहेको कोमागाने मातृशिशु मितेरी सामुदायिक अस्पताललाई कोमागाने नगरवासीको सहयोगमा उपलब्ध भएका स्वास्थ्य सम्वन्धि उपकरण तथा सामग्री बिहीबार हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानिज राजदूत कुनिओ ताकाहासीले बिहीबार एक कार्यक्रमबीच उक्त सामग्रीहअस्पताललाई हस्तान्तरण गरेका हुन्।....

पुरा पढ्नुश..

अनिजद्वारा शान्ति र सद्भावका लागि गोलमेच सम्मेलन कुनै जातजातिविरुद्ध नभई सरकारविरुद्ध आन्दोलन भएको दुवै सङ्र्घर्ष समितिको दाबी

Posted On May 18, 2012

अनिज कास्कीको आयोजनामा पोखरामा शान्ति र सद्भाव विषयक जिल्लास्तरीय गोलमेच संवाद कार्यक्रम बिहीबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्र्घर्ष समिति कास्की र तमुवान सङ्र्घर्ष समितिका प्रतिनिधिहरुले आफूहरुको आन्दोलन कुनै जातजाति विशेषका लागि नभएर सरकारका विरुद्धमा भएको दाबी गरेका छन्।....

पुरा पढ्नुश..

सुकुम्बासी समस्या समाधान कास्कीको बैठक

Posted On May 18, 2012

सुकुम्बासी समस्या समाधान कास्कीको तेस्रो बैठक बिहीबार पोखरामा बस्यो। समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दर्ता गर्न नसकिने जग्गाहरुको लागत सड्ढलन गर्ने हकदाबीसम्बन्धी सूचना प्रकाशन भएका सुकुम्बासीको सम्बन्धित स्थलमा पुगेर सर्जिमिन मुचुल्का गर्ने, बुँदा नं. २ बाट प्राप्त मुचुल्काका व्यक्तिहरु कुनै उद्योगकको साहु, एजेन्ट वा कम्पनीको शेयर सदस्य भए नभएको बुझ्न उद्योग कार्यालयमा पत्राचार गर्ने, फिल्डबाट सर्जिमिन मुचुल्का भइ आएपछि सुकुम्बासी उल्लेख गरिएका व्यक्तिको नाउँमा घरजग्गा भए नभएको मालपोत कार्यालयबाट विवरण माग्ने, हकदाबी उजुर नपरेको पोखरा उप-महानगरपालिका र लेखनाथ नगरपालिकाभित्रका ६३ वटा टोलका जग्गाको साथै अन्य गाविसका जग्गाको नापनक्साका लागि नापी कार्यालयबाट नक्सा पल्ट रजिष्टर, फिल्ड बुक र सोसम्बन्धी प्राविधिक....

पुरा पढ्नुश..

टोल विकासका लागि महिलाको भूमिका महत्त्वपूर्ण

Posted On May 18, 2012

समाज निर्माणका लागि महिलाको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ। गोर्खाली रेडियो पोखराको टोलटोलमा गोर्खाली कार्यक्रमअर्न्तर्गत बिहीबार आयोजित अन्तरक्रियाका वक्ताहरुले यस्तो धारणा राखेका हुन्।....

पुरा पढ्नुश..