देश र समाज

यस बिधामा परेका सम्पूर्ण समाचारहरु

नेपाल बन्दका कारण जनजीवन ठप्प ,एम्बुलेन्स र पर्यटक बसमा तोडफोड, पत्रकारमाथि दुर्र्व्यवहार, पृथ्वीचोकमा झडप, ११ जना घाइते, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

Posted On May 21, 2012

पहिचानसहितको सङ्घीयता माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ कास्की र तमुवान संयुक्त सङ्र्घर्ष समितिले आह्वान गरेको तीन दिने नेपाल बन्दको पहिलो दिन आइतबार देशभरको जनजीवन प्रभावित भएको छ।....

पुरा पढ्नुश..

सरकारद्वारा वार्तामा आउन आग्रह, आज वार्ता हुने

Posted On May 21, 2012

नामाड्ढन र सीमड्ढनबिनाको ११ प्रदेशको बिरोधमा आन्दोलनमा उत्रिएको आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिले सरकारसँग वार्ता गर्न २६ सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता सोमबार बिहान आठ बजे हुने जनाइएको छ।....

पुरा पढ्नुश..

स्वतन्त्र पत्रकार सङ्घको ध्यानाकर्षण, महासङ्घद्वारा निन्दा

Posted On May 21, 2012

नेपाल आदिवासी जनजाति महासंघद्धारा आयोजित तीन दिने देशव्यापी आम हड्तालको पहिलो दिन आईतबार सञ्चारकर्मी माथि भएको आक्रमण प्रति स्वतन्त्रपत्रकार सङ्घ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।....

पुरा पढ्नुश..

बेपत्ता योद्धा स्मरण दिवसमा माओवादीको छुट्टाछुट्टै कार्यक्रम सत्य निरुपण र बेपत्ता छानबिन आयोग तत्काल गठन गर्नुपर्ने माग

Posted On May 21, 2012

एकीकृत नेकपा माओवादी कास्कीको संस्थापन पक्ष र बैद्य पक्षले बेपत्ता योद्धा स्मरण दिवसको अवसरमा आइतबार पोखरामा छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्। पछिल्लो समयमा माओवादीभित्र देखिएको संस्थापन पक्ष र बैद्य पक्षबीच पार्टी भएको अन्तरकलहका कारण पोखरामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो।....

पुरा पढ्नुश..

बन्दका क्रममा दुर्इ दर्जन सवारीसाधनमाथि तोडफोड

Posted On May 21, 2012

आदिवासी जनजाति संयुक्त सङ्र्घर्ष समितिद्वारा आइतबारदेखि आह्वान गरिएको तीन दिने नेपाल बन्दका क्रममा दुर्इ दर्जनभन्दा बढी सञ्चार माध्यम र सञ्चारकर्मीका सवारीसाधनमा तोडफोड भएका छन्।....

पुरा पढ्नुश..

स्याङ्जाको चिलाउनेवासमा अन्तरक्रिया सम्पन्न

Posted On May 21, 2012

संविधानसभाद्वारा तयार गरिएको अवधारण पत्र र प्रारम्भिक मस्यौदा तथा हालसम्म सम्पन्न कार्यहरुवारे चिलाउने वास गाविसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।....

पुरा पढ्नुश..

समाजिक सद्भावको पक्षमा प्रतिज्ञा

Posted On May 20, 2012

जातीय राज्यको पक्ष र विपक्षमा उभिएका जातीय सङ्घसंस्थाले सामाजिक सद्भावमा खलल हुन नदिने प्रतिज्ञा गरेका छन्। केही समय यता जातीय राज्यको पक्ष र विपक्षमा उभिएका जातीय सङ्घसंस्थाका प्रतिनिधिहरु शनिबार पोखरामा आयोजित सामाजिक सद्भाव र्‍यालीमा सहभागी भएर त्यस्तो प्रतिज्ञा गरेका हुन्। जातीय सद्भाव कायम राखौँ भन्ने मुल नाराका साथ शान्तिका लागि नागरिक समाजको सञ्जाल र स्थानीय शान्ति समिति कास्कीले र्‍याली निकालेको हो।....

पुरा पढ्नुश..

आवासनगर चोकदेखि एकता टोलसम्मको सडक कालोपत्रे

Posted On May 20, 2012

लेखनाथ नगरपालिका वडा नं २ को आवसनगरचोकदेखि एकताटोल कल्याण प्रावि हुँदै गोलपाटन सम्मको सडक कालोपत्रे भएको छ। लेखनाथ नगरपालिकाअर्न्तर्गत स्थानीय विकास मन्त्रालय जगेडा कोषको २० लाख ५० हजार, स्थानीय उपभोक्ताबाट सड्ढलित २० लाख ५० हजार र जनश्रमदानबाट ५५ हजार ८४ गरी कुल ४१ लाख ५५ हजार ८४ रुपैयाँको लागतमा एक हजार एक सय ५० मिटर लम्बाइको सडक कालोपत्रे गरिएको हो। सडक कालोपत्रेको हिसाबकिताब एक कार्यक्रमबीच शनिबार सार्वजनिक गरिएको छ।....

पुरा पढ्नुश..

सेती बाढीपिडितका लागि फेसबुकमार्फत् सहयोग

Posted On May 20, 2012

सामाजिक सञ्जाल फेसबुकबाट समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण बनेकी सरीता गुरुङले सेतीबाढी प्रभावित परिवारको सहयोगार्थ रेडियो अन्नपूर्णले स्थापना गरेको अन्नपूर्ण राहत कोषमा शनिबार ३५ हजार चार सय १० रुपैयाँ सहयोग हस्तान्तरण गरेकी छन्। सरीताले रेडियोमै आएर स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्।....

पुरा पढ्नुश..

अनिश्चितकालीन आमहडतालको पहिलो दिन जनजीवन प्रभावित

Posted On May 18, 2012

संयुक्त सङ्र्घर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन आमहडतालको पहिलो दिन बिहीबार देशभरको जनजीवन प्रभावित भएको छ। जातीय राज्यको विरोध तथा अन्यमा पारिएका जातिहरुलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्दै संयुक्त सङ्र्घर्ष समितिले नेपाल बन्दपछि पुनः अनिश्चितकालीन आमहडताल आह्वान गरेको हो।....

पुरा पढ्नुश..