बजार

यस बिधामा परेका सम्पूर्ण समाचारहरु

सप्तरङ्गी सहकारीको उद्घाटन तथा प्रारम्भिक साधारणसभा

Posted On May 15, 2012

सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिरौटाको उद्घाटन तथा प्रारम्भिक साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका समाजसेवी लीलाभक्त आचार्यले सहकारी संस्थाले आर्थिक विकास सँगसँगै सामाजिक विकासका लागि समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे।....

पुरा पढ्नुश..

दूध बेच्न देऊ

Posted On May 15, 2012

बन्द हड्तालका समयमा पनि दूध बोक्ने गाडीलाई चलन दिनुपर्ने माग गरिएको छ। पोखरा दुग्ध प्रशोधन व्यवसायी सङ्घ कास्कीका संयोजक पुण्यप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गरी दिनहुँजसो हुने गरेका बन्द हड्तालका क्रममा बिरामी, बच्चा तथा बृद्धहरुलाई अति आवश्यक पर्ने दूध ओसारपसार गर्न, प्रशोधन गर्न रबिक्री वितरण गर्न छुट दिनुपर्ने माग गर्दै सम्बन्धित बन्द हड्ताल आयोजकलाईअनुरोध गरिएको छ।....

पुरा पढ्नुश..

व्यवसायिक गाईपालनबाट मनग्गे आम्दानी

Posted On May 15, 2012

पाल्पा मदनपोखराका एक युवक अन्य व्यवसाय छोडेर व्यवसायिक गाईपालनमा लागेका छन्। लामो समय यातायात क्षेत्रमा काम गरेका मदनपोखराका सुकदेव रिजालले घरमा गाई फार्म खोलेर व्यवसायिक पशुपालनमा लागेका हुन। कृषि पेशामा नमुना गाउ“ मदनपोखरामा दूधको आपूर्र्तिमा सहजता ल्याउन र बजारको सम्भावना राम्रो देखेर गाईपालनमा अग्रसर भएको रिजाल बताउँछन्।....

पुरा पढ्नुश..

पोउवा सङ्घले साना व्यापारीलाई समेट्न नसकेको गुनासो

Posted On May 07, 2012

पोखराका व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य सङ्घले साना व्यापारीलाई समेट्न नसकेको गुनासो लामाचौरका व्यवसायीले गरेका छन्। लामाचौर व्यापार समितिले आइतबार पोखरामा आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले सबैलाई समेटेर साझा संस्थाको रूपमा अघि बढ्न आग्रह सङ्घलाई आग्रह गरे।....

पुरा पढ्नुश..

‘बजाज छुटको लुट’ विजेता पौडेललाई एक लाख हस्तान्तरण

Posted On May 05, 2012

इच्छाशक्ति अटोमोबाइल नयाँबजार, पोखराबाट बजाज मोटरसाइकल खरिद गरी बजाज छुटको लुट स्कीमबात विजेता भएका दीलिप पौडेललाई शुक्रबार एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।....

पुरा पढ्नुश..

वालिङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुन्यप्रसाद अर्याल विजयी

Posted On May 04, 2012

स्याङ्जाको दोस्रो प्रमुख व्यापारिक केन्द्र वालिङस्थित वालिङ उद्योग वाणिज्य सङ्घको पाँचौं अधिवेशनबाट अध्यक्षमा एमाले निकटका उम्मेदवार पुण्यप्रसाद अर्याल विजयी भएका छन्।....

पुरा पढ्नुश..

स्मरण शक्ति बढाउने सेमिनारमा आकर्षण बढ्दो

Posted On May 03, 2012

पोखरामा जारी स्मरण शक्ति बढाउने निःशुल्क सेमिनारमा सहभागिता जनाउनेको सङ्ख्या बढ्दै गएको छ। माइन्ड पावर डेभलपमेण्ट सिष्टम प्रालिद्वारा आयोजित उक्त सेमिनारमा एशियाका चर्चित मेमोरी एकर्सपर्ट डा.नबल पजियारले प्रशिक्षण दिइरहेका छन्। ....

पुरा पढ्नुश..

पोखरा रोयल सहकारीको सेवा केन्द्र लेखनाथमा

Posted On May 02, 2012

पोखरामा प्रधान कार्यालय रहेको रोयल सहकारी संस्था लिमिटेडले मङ्गलबारदेखि कास्कीको लेखनाथमा पहिलो सेवा केन्द्रबाट कारोवार सुरु गरेको छ।....

पुरा पढ्नुश..

उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि ३५ जनाको मनोनयन काङ्ग्रेस, एमाले र माओवादीको छुट्टाछुट्टै प्यानलद्वारा उम्मेदवारी दर्ता

Posted On May 02, 2012

स्याङ्जाको दोस्रो प्रमुख व्यापारिक केन्द्र वालिङस्थित वालिङ उद्योग वाणिज्य सङ्घको पाँचांै अधिवेशनका लागि मङ्गलबार काङ्ग्रेस, एमाले र माओवादीबाट ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नयाँ नेतृत्वका लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन्।....

पुरा पढ्नुश..

माछापुच्छे्र बैङ्क र स्टार्ण्र्डड फाइनान्स मर्ज हुने

Posted On May 01, 2012

माछापुच्छे्र बैड्ढ लिमिटेडको सोमबार पोखरामा विशेष साधारण सभा सम्पन्न भयो। बैड्ढ सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर केसीको अध्यक्षतामा बसेको साधारणसभाले स्टायर्ण्र्डड फाइनान्स लिमिटेडलाई बैड्ढमा गाभ्ने प्रस्ताव स्वीकृत गरेको छ। साथै साधारणसभाले मर्जरका लागि मूल्याड्ढनकर्ताबाट प्राप्त बैड्ढको चलअचल सम्पत्ति र दायित्व मूल्याड्ढन प्रतिवेदन तथा सञ्चालन समितिको प्रतिवेदन पारित गरेको छ।....

पुरा पढ्नुश..